• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: सेरे मातेर....


सेरे टन्न मातेर घर फर्किए पछि श्रीमतिको गाली खान नपरोस भनेर भलादमी जस्तै बनेर एउटा ठूलो किताव लिएर पढ्न थालेछ।

श्रीमतिः आजपनि कुकुरको मुत टन्न धोकेर आयौ हैन ?

सेरे: धरोधर्म छैन।

श्रीमतिः उसो भए सुटकेस खोलेर के भट्याई रा’छौ त ?